Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

First AGM

लोवर ईर्खुवा र एकीकृत ब्यापार कम्पनि बिच ठेक्का सम्झौता ।

लोवरईर्खुवा हाईड्रोपावर कम्पनिको परियोजिना स्थलमा परियोजिना बिष्फोटक प्रदाथको सुरक्षाकोलागी नेपाली सेना राख्ने र त्यसको लागि आवश्यक बंकर, ब्यारेक र क्वाटर निर्माणको लागि लोवर ईर्खुवा र एकीकृत ब्यापार कम्पनि बिच ठेक्का सम्झौता सम्पन्न गरियो!